नियम ६३
शेयरहोल्डरले दिएको ऋणको व्याज पाउने
ऐनको अधिनमा रही शेयरहोल्डरहरूले कर्पोरेशनलाई दिएको ऋणपत्रहरूको सम्बन्धमा आपसमा भएको सम्झौता अनुसार व्याज पाउनेछ ।